अमेरिका, १० माघ / नेपाली नायिकाका रुपमा बलीउडकै चलचित्रमा अभिनय गरेर राजश्री श्रेष्ठले नेपाली दर्शक तथा युवा समाजलाई चकित पार्ने भएकी छिन् । निर्माण सम्पन्न भई प्रदर्शनको तयारीमा रहेको वलीउडको चलचित्र ‘मिराकल’ मा नायिकाको भूमिका निर्वाह गरेर उनले नेपाली समुदायमा चर्चा बटुल्न लागेकी हुन् । [...]