काठमाडौं / सङ्क्रमणकालीन न्याय (टीआरसी)बारे निर्णय लिन बनाइएको कार्यदलको बैठक आज बस्दैछ। बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित गृहमन्त्रालयमा बस्ने कार्यदल सदस्य महेश बतौंलाले जानकारी दिए। बैठकमा कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, नेकपा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन [...]