स्थिर सरकार दिन कांग्रेस र एमाले एकै ठाउँमा उभियो : विश्वप्रकाश शर्मा
तातो खबर
२०८१ असार २६
झापा / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएको बताएका छन्। झापामा आज आयोजित कार्यक्रममा उनले पटकपटक हुने सरकार परिवर्तनले मुलुकमा अस्थिरता सिर्जना गरेकाले त्यसलाई रोक्न दुई दल एकमत भएको बताए।महामन्त्री शर्माले [...]