Tag: नर्भिक अस्पताल

नर्भिक अस्पताल
पक्राउ परेका नायक अनमोल केसी अस्पतालमा भर्ना

काठमाडौ – पक्राउ परेका नायक अनमोल केसी नर्भिक अस्पताल भर्ना भएका छन् । आपराधिक विस्वासघातको आरोपमा हिजो (शुक्रबार) दिउँसो साँगाबाट पक्राऊ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना भएका छन्। आर्थिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसीलाई प्रहरीले हिरासतमा