हेटौंडा उपमहानगरपालिका १२ नं.वडा कार्यालयको आफ्नै भवनबाट सेवा सुरु
हेटौंडा संवाददाता
२०८० आश्विन १८
हेटौंडा – भाडाको घरमा रहेर जनतालाई सेवा दिँदै आएको १२ नम्बर वडा कार्यालय नयाँ भवनमा सरेको छ । हेटौंडा उपमहानगरपालिकाले एक वर्षअघि ठेक्का मार्फत निर्माण थालेको भवनको बिहीबार उद्घाटन गरेसँगै वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको हो। भवनको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले [...]