पुत्री हुनु पाप हो भने नजन्माऊ शृष्टि ।।
तातो खबर
२०८० असार १३
फुलको थुङ्गा छोएर हेर्दा दाग लाग्यो पत्रैमा । जलेको आगो दन्किन्छ हेर यो मुटु भित्रैमा । भेष भुषा फेसन चल्दैन भने के होला दृष्टि । पुत्री हुनु पाप हो भने नजन्माऊ शृष्टि ।। सुनमा शुगन्ध हिरालाई मात्र तुलना गरिन्छ । खेलौना सरि छोरीको जातलाई बिलौना [...]