काठमाडौँ, २५ असोज / नेपाल मुस्लिम सङ्घले देशका केही भागमा देखिएको अवस्थालाई मध्यनजर गरी धार्मिक सहिष्णुता कायम गर्न सबैको ध्यानाकर्षण गराएको छ । सङ्घले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएको हो । केही दिन यता देशका विभिन्न भागमा देखिएको धार्मिक असहिष्णुताप्रति नेपाल [...]