Tag: धनकुटा

धनकुटा
केपी ओलीमाथि धनकुटामा थप्पड प्रहार

धनकुटा, २८ मंसिर / एमाले अध्यक्ष केपी ओलीमाथि धनकुटाको लुगेवामा थप्पड प्रहार भएको छ। स्वागत गर्नेहरुको लाइनमा फूलमाला लिएर बसेका महेश राईले ओलीमाथि हातपात गरेका हुन् । उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको हो । पार्टीको मध्यपहाडी लोकमार्गकेन्द्रित ‘समृद्धिका लागि सङ्कल्प