मकवानपुर – बकैया गाउँपालिकामा दूध बोक्ने ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा ट्यांकरचालक हेटौँडा उपमहानगरपालिका– ९ का ३४ वर्षीय सिद्धान्त लामा रहेको मकवानपुर प्रहरीले जनाएको छ। यस्तै, ट्यांकरका सहचालक धादिङको गजुरी गाउँपालिकाका प्रेम अधिकारी घाइते भएका छन्। उनको [...]