नयाँ सरकारको दावी पेश गरेर देउवा र ओली शीतलनिवासबाट निस्किए
तातो खबर
२०८१ असार २८
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गरेर कांग्रेस र एमालेका नेताहरु शीतल निवासबाट बाहिरिएका छन्। कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष ओलीले दुई दलको समर्थनसहितको दावी पेश गरेका हुन्। ओलीलाई प्रधानमन्त्री नियुक्त कहिले भन्ने कुरा राष्ट्रपति [...]