दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेना घर भएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र ३० वर्षीय टेकबहादुर बस्नेत सोमबार मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनीहरु दाजुभाई हुन् ।पूर्ण परिवारका साइँला [...]