त्रिविमा ७७ हजारभन्दा बढी विद्यार्थी दीक्षित: वर्ल्ड रेकर्ड बन्न सक्ने
तातो खबर
२०८० पुष २
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोह आयोजना गर्दैछ। दशरथ रङ्गशालामा हुने समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पदक एवं पुरस्कार प्रदान गरिँदैछ । त्रिविले पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक गरिसकेको छ। त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीलाई [...]