Tag: दक्षिण कोरियामा

दक्षिण कोरियामा
दक्षिण कोरियामा विदेशीको सङ्ख्या १० प्रतिशत बढ्यो

सोल – सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको सङ्ख्या १० प्रतिशत बृद्धि भएको तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका विदेशी नागरिकको सङ्ख्या सन् २०२३ मा १४ लाख ३० हजार पुगेको छ