थाहा दिवस मनाईयो, तीन जना सम्मानित
हेटौंडा संवाददाता
२०८० पुष २६
थाहा – थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको ९० औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिका बिकास घर परिसरमा रहेको विष्टको शालिकमा माल्यार्पण गरि थाहा दिवस मनाईएको छ । दिवसको अवसरमा थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्ट र उपप्रमुख भरत गोपालीले रुपचन्द्र बिष्टको शालिकमा माल्यार्पण गरेका थिए । [...]