थापाथलीमा एक जना पुरुषको शव भेटियो
हेटौंडा संवाददाता
२०८० पुष १
काठमाडौँ – काठमाडौंमा एक जना पुरुषको शव फेला परेको छ । थापाथली चोकको सडक पेटीमा आज बिहान ६ बजे शव फेला परेको हो । थापाथली अस्पताल जानेतर्फको सडकको पेटीमा अन्दाजी ३०/४० वर्षका पुरूष मृत भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । मृत भेटिएका व्यक्तिको पहिचान हुन [...]