काठमाडौ – यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज (आइतबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै छ । यस अघि यमपञ्चकको तेस्रो दिन पर्ने लक्ष्मी पूजा यस पटक तिथिका कारण आइतबार नै परेको र सोही दिन नै [...]