भाइटीकाको उत्तम साइत कात्तिक २९ गते १०:५१ बजे
काठमाडौं, तातोखबर । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ ।
पाल पाञ्चाङ्ग निर्णायाक विकास समिति सोमबार एक विज्ञप्ति जारी गर्दै भाइटीकाको शुभ साइतबारे जानकारी दिएकाे हाे ।
टिका लगाउने उत्तम साइत १०:५१ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले जनाएको छ ।
हिन्दु धर्माबलम्बीमा तिहार(यमपञ्चक) भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिने चलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा
-
२.
कर्मचारीलाई खाजा समय ३० मिनेट
-
३.
खोलाको मापदण्डबारे सर्वोच्चको फैसलाविरूद्ध राजनीतिक दलहरू आन्दोलित
-
४.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
५.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण