तातोखबर : गाजामा इजरायलको सैन्य कारबाही जारी राखेको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा पछिल्लो २४ घण्टामा २ सय ४१ जनाको मृत्यु भएको जनाएको छ । प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमूद अब्बासले युद्धलाई आफ्ना जनताविरुद्धको ‘जघन्य अपराध’ भनेका छन्। उता इजरायलका सेना प्रमुख हर्जी [...]