काठमाडौँ : न्याय परिषद्ले तीन न्यायाधीशविरुद्ध परेको उजुरीका सम्बन्धमा छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ । जिल्ला न्यायाधीशहरु अम्बिकाप्रसाद निरौला, डा. परशुराम भट्टराई र राजकुमार कोइरालाविरुद्ध न्याय परिषद् सचिवालयमा दर्ता भएका उजुरीका सम्बन्धमा छानबिन गर्न [...]