तातोखबर, काठमाडौँ / विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरकोे क्षेत्रमा प्रतिष्ठित निर्माता, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्र.लि.ले आफ्ना ग्राहकको लागि चाँडै नै नयाँ सुविधा थप्ने भएको छ । टिभिएसको पार्टसमा ग्राहकले कसरी थाहापाउने त्यो सस्तो सामान हालेर पठाएको हो कि ? [...]