काठमाडौं, ५ मङ्सिर / टिकटक प्रयोगकर्ताहरुलाई सतर्क रहन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रबक्ता सहसचिव नेत्रप्रसाद सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सामाजिक सद्भाव र नागरिक सुरक्षालाई ध्यानमा [...]