झिनियाँ रोटीमा मिसाइने रङ्ग घातक, प्रतिकेजी ०.२ग्राम भन्दा बढी रङ्ग प्रयोग गर्न नमिल्ने व्यवस्था
तातो खबर
२०८० कार्तिक १६
तातोखबर, १६ कात्तिक / झिनियाँ रोटी तिहारको समयमा बढी मात्रमा प्रयोगमा आउछ । रङ्गीचङ्गी झिनियाँमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक हुने सरोकारवालाहरुको चिन्ता छ । तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुनेगर्दछ । तिहारका लागि झिनियाँ बनाउन यतिबेला घरेलु उद्यमीहरु निकै व्यस्त भएकाले रङ्ग प्रयोग [...]