थाहानगर – पालुङ जेसीज बर्ष २०२४का लागि अध्यक्ष पदका उम्मेदवार निरज रायमाझीले बर्ष २०२४ तालिम बर्ष हुने बताएका छन् रायमाझीले तालिमले युवाहरुमा सिपसंगै क्षमताको पनि बिकास हुने बताए । बुधबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै अध्यक्ष पदका उम्मेदवार रायमाझीले जेसीज नेतृत्व बिकासको लागि महत्त्वपूर्ण प्लेटफर्म [...]