जेष्ठ नागरिक सम्मान
उपमहानगरले गर्यो ज्येष्ठ नागरिकलाई सम्मान
हेटौंडा–अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हेटौंडा पमहानगरपालिकाले उपमहानगर क्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । आइतबार एक कार्यक्रमकाबीच उपमहानगरले वडाबाट सिफारिस भएका प्रति वडाका ५/५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मानका लागि एउटा वडाबाट पाँच जना ज्येष्ठ नागरिक