तातोखबर, काठमाडौँ: पछिल्लो समय कोभिडको नयाँ भेरियन्ट जेएन–वान बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाइसकेको छ । यो सन् २०२२ मा सर्वाधिक फैलिएको ओमिक्रोन भेरियन्टकै नयाँ स्वरूप हो । सामान्यतया ओमिक्रोन भेरियन्टको लक्षण ज्वरो आउने, खोकी लाग्ने, नाकबाट बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान लाग्ने [...]