Tag: जिप दुर्घटना मृत्यु

जिप दुर्घटना मृत्यु
सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान । सल्यानमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बेलुकी छत्रेश्वरी गाउँपालिकाबाट शारदा नगरपालिका १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप छत्रेश्वरी–५ लेखपोखरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु