Tag: जानकी मन्दिर

जानकी मन्दिर
जनकपुरमा रामजानकीको स्वयंवर सम्पन्न

तातोखबर, जनकपुरधाम / विवाहपञ्चमी महोत्सवको मुख्य दिन आइतबार भगवान् रामजानकीको स्वयंवर सम्पन्न भएको छ। जानकी मन्दिर तथा राममन्दिरको डोला रंगभूमि मैदानमा पुगेर स्वयंवर सम्पन्न भएको हो। राम मन्दिरको डोला मन्दिरका महन्त राम गिरीको नेतृत्वमा बाजागाजाका साथ निस्केको थियो भने जानकी