सत्ता गठबन्धनमा भागबण्डा मिल्यो: कांग्रेसलाई १० सिट, अरु लाई कति?
तातो खबर
२०८० पुष २२
काठमाडौं : सत्तारुढ चार दलले राष्ट्रियसभा निर्वाचनको सीट बाँटफाँट टुंगो लगाएको छ। आज बिहान बसेको चार दलको बैठकले सीट बाँटफाँट टुंगो लगाएको हो। सहमति अनुसार कांग्रेसले १० सिट पाउने छ। त्यस्तै माओवादी केन्द्रले ६ सीट पाउने छ। एकीकृत समाजवादीले दुई सीट पाउने सहमति भएको छ भने [...]