जनतासँग साक्षात्कार गर्न गाउँ छिर्दै कांग्रेस
हेटौंडा संवाददाता
२०८० माघ १४
मकवानपुर – नेपाली कांग्रेस मकवानपुरले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ ।केन्द्रीय निर्देशन बमोजिम जिल्लामा पनि अभियान सुरु गरिएको र औपचारिक सुभारम्भ भने माघ १६ गते सहिद दिवसको दिनबाट हुने सभापति बुद्ध लामाले जानकारी दिए । यो अभियान माघ २६ गतेसम्म सञ्चालन हुने र त्यस [...]