चुनावी प्रक्रिया
नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनमा चार बजेपछि चुनावी प्रक्रिया शुरु…
१६ असोज, पोखरा । नेकपा एमाले गण्डकीको अधिवेशनमा आज चार बजेपछि नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढ्ने भएको छ । हिजो दिउँसो उद्घाटनपछि पोखरा सभागृहमा अधिवेशनको बन्द सत्र चलेको थियो । अधिवेशनमा अध्यक्ष नवराज शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत