Tag: चार जनाको मृत्यु

चार जनाको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

बाजुरा – बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार साँझ बढीमालिका नगरपालिका–२ मार्तडी गौमुल जाने सडक अन्तरगत खडीगाडमा दुई वटा ट्याक्टरले एक अर्कोलाई ओभरट्याक गर्दा दुवै ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रहरी