Tag: घरेलु उत्पादन प्रदर्शनी

घरेलु उत्पादन प्रदर्शनी
हेटौंडामा घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने

मकवानपुर – हेटौंडामा घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको छ । हेटौंडा १० स्थित बसपार्क परिसरमा १९ वटै वडाको सहभागितामा पौष २ र ३ गते घरेलु उत्पादन प्रदर्शनी तथा र्नत्य प्रतियोगिता गर्न लागिएको सोमबार पत्रकार सम्मेलन मार्फत १०