तातोखबर, चितवन / चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा स्थानान्तरण गरिने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो। केही वर्षअघि देखि गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन चलिरहेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर [...]