नेपालमा बाल मृत्युदरमा सुधार, नेपालीको औसत आयु ७१.३ वर्ष
तातो खबर
२०८१ बैशाख २४
ताताेखबर, काठमाडौं / नेपालमा बाल मृत्युदरमा सुधार आएको छ । २०३८ को जनगणनादेखि २०७८ सालसम्मको तथ्याङ्क हेर्ने हो भने बाल मृत्युदरमा सुधार आएको हो । २०६८ मा एक हजार जना शिशुहरू मध्येमा जन्मिएका शिशुहरूमा ४० जनाको मृत्यु भएको देखिएको छ भने अहिले सो संख्या घटेर [...]