कामना सेवा विकास बैंक र खबरएक्सप्रेस बीच प्रोफेशनल कर्जा सम्झौता
तातो खबर
२०७९ असार २०
काठमाडौ : कामना सेवा विकास बैंक र खबर एक्सप्रेस बीच बिना धितो प्रोफेशनल कर्जा दिने सम्बन्धी सम्झौता भएको छ । कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेस बीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धमा एक कार्यक्रम गरि सम्झौता सम्पन्न भएको हो । सम्झौता पश्चात बैंकले खबर [...]