मकवानपुर – बागमती प्रदेश, लोक सेवा आयोगले एकैपटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा तथा समूहमा गरी एक हजार ११३ जना कर्मचारी माग गरिएको हो । विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट http://spsc.bagamati.gov.np/ मा प्रकाशन गरिएको छ [...]