Tag: एसिया कप क्रिकेट

एसिया कप क्रिकेट
nepal-vs-india-u19-cricket
यू–१९ एसिया कप क्रिकेटमा नेपालको भारतसँग लज्जास्पद हार

तातोखबर, काठमाडौं /  एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। यूएईमा जारी प्रतियोगितामा नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा विना क्षति भेट्टायो  । भारतका अर्सिन अतुल कुलकर्नी ४३ र  आदर्श सिंह १३ रनमा