Tag: एशिया कप

एशिया कप
uae-VS-ban
यू-१९ एशिया कप : यूएईलाई हराउँदै बङ्गलादेश बन्यो च्याम्पियन

तातोखबर: १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधि बंगलादेशको पोल्टामा गएको छ । बंगलादेश यस प्रतियोगितामा अपराजित रहँदै विजेता बनेको हो। बंगलादेशले घरेलु टोली यूएईलाई १९५ रनले सजिलै पराजित गर्दै यू-१९ एशिया कप विजेता बनेको हो। २८३ रनको विजयी लक्ष्य पछ्याएको