मकवानपुर – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल भोलि हेटौंडा आउने भएका छन् । अध्यक्ष नेपाल मेची–महाकाली समाजवादी जागरण अभियान २०८० अन्तरगत शुक्रबार हेटौंडामा हुने कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेका हुन् । नेकपा एकीकृत समाजावादी मकवानपुर जिल्ला कमिटीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै [...]