Tag: उडान रोक

उडान रोक
उडान नियम उल्लंघन गर्ने २ कम्पनीका हेलिकप्टर उडानमा रोक

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लंघन गर्ने दुई कम्पनीका हेलिकप्टरको उडानमा रोग लगाएको छ । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने हेलिकप्टर उडाएपछि दुई कम्पनीका ‘एएस ३५० बी३ई’ मोडलका हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाइएको हो