काठमाडौं, ११ पौष / नेपालका हिमाली तथा उच्च पहाडी भूभागहरुमा आज हिमपात हुन सक्ने सम्भावना रहेको अनुमान गरिएको छ । जल तथा मौषम विज्ञान विभागले कोशी, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमामा सामान्य हिमपातको सम्भावना रहेको अनुमान गरेको हो । [...]