तातोखबर, काठमाडौँ : ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना गम्भीर घाइते भएका छन् । प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । उनको आईसीयूमा उपचार भइरहेको पाटन अस्पतालमा कार्यरत एक कर्मचारीले तातोखबर लाई बताए । यसअघि किष्ट अस्पतालमा उपचाररत २१ वर्षीय [...]