Tag: आमा सेमिनार

आमा सेमिनार
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार

हेटौंडा – मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान)ले जेष्ठ नागरिक दिवसको अवसर पारी मकवानपुर हेटौंडामा आमा सेमिनार सम्पन्न गरेको छ। जन्मदिने आमा बुबा, शिक्षा दिने गुरु र मातृभूमिको महत्व र गरिमा बोध गराउने उद्धेश्यले आयोजित सेमिनारमा पाँच सय बढिको उपस्थिति रहेको