काठमाडौं / आईसीसी टी-२० विश्वकप आजबाट शुरु हुँदैछ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता एक महिनासम्म चल्नेछ । उदघाटन खेलमा अमेरिका र क्यानाडा आमने सामने हुँदैछन् । खेल नेपाली समय विहान सवा ६ बजे डलासमा सुरु हुनेछ । अमेरिकाले टस जितेर [...]