१७ असोज, काठमाडौं । तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबारबाट राजधानीमा शुरु भएको छ । सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता रहेको छ । सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्राडा श्रीराम शर्माले जानकारी दिए । सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, [...]