अभिनेता अनमोल केसीले फिर्ता गरे एडभान्समा लिएको १० लाख
तातो खबर
२०८० आश्विन १५
काठमाडौं– अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’का लागि लिएको एडभान्स रकम फिर्ता गरेका छन्। चलचित्रकी निमात्री सुप्रिया अर्थात् चन्द्रकला कटुवालको नाममा चेक काटेर केसीले रकम फिर्ता गरेका हुन्। एडभान्स लिएर काम नगरेर ठगी गरेको भन्दै कटुवालको जाहेरीपछि अभिनेता केसी पक्राउ परेका थिए। शुक्रबार पक्राउ परेका उनी आइतबार [...]