काठमाडौँ / रेशम चौधरीले निर्वाचन आयोग र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट आइतवाबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ। सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो। रेशम चौधरी जेलबाटै नागरिक उन्मुक्ति पार्टी [...]