गण्डकी, २३ असोज / पोखरा महानगरपालिका–३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवार विगत चार दशकयता व्यावसायिक कृषिमा निरन्तर जुटिरहेको छ । देशमा कृषिप्रतिको अनिच्छाका कारण खेतबारी बाँझिदै गएका अवस्थामा अधिकारी परिवारको क्रियाशीलता र सफलताको कथा अरूका लागि प्रेरणादायी बनेको छ । विसं २०३९÷४० तिर बाघमारामा गोलभेँडा खेतीबाट [...]