तातोखबर / अमेरिकाको विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले अमेरिकामा आफ्ना २० लाख थान भन्दा धेरै कार फिर्ता गर्ने भएको हो । अमेरिकी नियामकहरूले कारमा जडित चालक सहायता प्रणाली अर्थात् अटो पाइलटमा केहि त्रुटि भेट्टाएपछि कार फिर्ता बोलाउन लागिएको कम्पनीले जनाएको छ । अटो पाइलट [...]