रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्न के गर्ने? : मुकुल ढकाल
तातो खबर
२०८१ असार १९
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा.मुकुल ढकालले पार्टीलाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। केन्द्रीय समितिमा पेश गरेको प्रतिवेदनमा ढकालले पार्टीको पहिचान नै संकटमा रहेको भन्दै यस्तो प्रस्ताव पेश गरेका हुन्। त्यसका लागि पार्टीका केन्द्रीय सदस्यहरू २ हप्ता गुप्तवास बस्नुपर्ने [...]